प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली
(NVQS-II) परियोजनातर्फको बजेटबाट प्राविधिक प्रशिक्षण प्रतिष्ठान  (TITI), राष्ट्रिय सीप परीक्षण
समिति (NSTB) र सामाजिक विकास मन्त्रालय बीच भएको त्रिपक्षीय सम्झौता बमोजिम प्रतिष्ठान
(TITI)  ले सीप परीक्षण मूल्यांकनकर्ता (Skill Test Assessor) तालिम सञ्चालन गर्ने भएकाले
तपसीलमा उल्लेख भएबमोजिम योग्यता तथा अनुभव भएका नेपाली नागरिकले यो सूचना
प्रकाशित भएको मितिले १५ दिन भित्र वा मिति २०८०÷०२÷१८ गते राति १२ बजे सम्म
प्रतिष्ठानको वेबसाइट www.titi.org.np मा आवश्यक कागजपत्रहरु संलग्न गरी अनलाइन
फाराम भर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

पुरा सुचनाकाे लागि यस लिन्कमा क्लिक गर्नुहाेस । http://ctevt.org.np/public/uploads/kcfinder/files/assessor_training_notice_koshi_pradesh.pdf 
 

Categories

Notice
3
के तपाई सिप मुलक तालिम लिई रोजगारीमा जान चाहनुहुन्छ ?
आजै तालिमको लागि आवेदन दिनुहोस र रोजगारीको सुनिश्चता गर्नुहोस ।
Apply Now

Our Address

Head Office :
  • Kathmandu, Nepal
  • 014579903
  • asynergynepal@gmail.com
Logo © 2026 Associates' Nepal Synergy Pvt. Ltd..