CTEVT Affiliated
बैदेशिक रोजगार प्रबद्धन बोर्डको सहयोगमा एसोसिएट्स नेपाल सिनर्जी बाट मेसन र जुनियर इलेक्ट्रिसियन, विषयको निशुल्क तालिम शुरु हुनगइरहेको छ । तालिमपछि त्यसलाई नै पेशा बनाएर अगाडि बढ्न चाहने बेरोजगार वैदेशिक रोजगारबाट फर्किएका, आर्थिक बिपन्नता र सामाजिक रूपमा विभेदमा परेका इच्छुक व्यक्तिहरूले फाराम भर्नु हुन अनुरोध गरिन्छ ।
फाराम बुझाउने अन्तिम मिति ः २०८०/०२/२८ गते
तालिम शुरु हुने मिति स्२०८०/०२/२९ गते
तालिम समापन मिति स् २०८०/०३/२५
टेलिफोन/मोबाइल नम्बर ०१४५७९९०३,९८४०१६०३६१
तालिम अवधि ः २७ दिन